नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “लोक सेवा आयोग नियमावली, २०६७” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।